सुक्खा पहिराे खस्दा रुकुम पश्चिममा दुई जनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ को बाँसथलामा सुक्खा पहिरो खस्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । आज आइतवार दिउँसो घारीखोलाभन्दा माथिको भिरालो ठाउँमा घाँस काट्ने क्रममा पहिरोसँगै खस्दा बाफिकोट–७ का ४४ वर्षीय कालीबहादुर खड्का र ४५ वर्षीया धनमाया खत्रीकाे ज्यान गएको जिल्ला…