काठमाडौं । न्यायिक निरुपणको मुख्य केन्द्रविन्दु सर्वोच्च अदालतको स्थापना भए यता, पहिलो पटक अदालतको प्रशासनिक र न्यायिक नेतृत्व कायममुकायमको हातमा पुगेको छ । अझै अबको केही महिनासम्म सर्वोच्च अदालतका यी दुवै प्रमुख पद कायममुकायमको भरमा चल्नेछन् । यसको सुरुवात भने झण्डै पाँच महिनाअघि भएको थियो । २०७८ फागुन १ गते सत्ता साझेदार गठबन्धनमा रहेका दलका…