नगराइन नगरपालिका-२ का वडाध्यक्ष र सचिव ७० हजार रुपैयाँ घुससहित पक्राउ

धनुषा । धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झा ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले वडाध्यक्ष यादव र वडासचिव झालाई पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । सडक निर्माण योजनाको भुक्तानीका लागि उपभोक्ता समितिसँग वडाध्यक्ष र…