हतकडीसहित फरार लामा पक्राउ

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ टाङीयाबस्तीका ३५ वर्षीय सागर लामालाई प्रहरीले पक्राउ गरेको छ । केही दिन अगाडिमात्र हतकडीसहित गाउँलेको सहयोगमा उनी फरार हुन सफल भएका थिए । प्रहरीले लामालाई पक्राउ गर्न बारा प्रहरीले ठुलो मात्रमा प्रहरी गाउँ आउने तयारी गरेको खबर प्राप्त गरेपछि लामा आत्मसमर्पण गर्न ईलाका प्रहरी कार्यालय निजगढ आउने क्रममा उनीलाई प्रहरीले पकाउ गरेको…