काठमाडौं । काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा प्रहार भएको छ । तामाङ समूदायले अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउको माग गर्दै प्रहरी कार्यालयको गेटमाथि ढुंगामुढा गरेका हुन् । अधिवक्ता पाण्डे पक्राउको माग गर्दै ढुंगामुढा भएको हो । उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी भने लिइसकेको छ । केही दिनअघि पाण्डेले तामाङ र मगर समूदायमा दाजुबहिनिबीच विवाह हुने र…