बरामद सुन जोख्नका लागि टक्सार महाशाखामा ल्याइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट ल्याइएको करिब सय किलो सुन बरामद भएपछि जोख्नका लागि बबरमहलस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा ल्याइएको छ । बरामद भएको सुन जाँच एवं परीक्षण गर्नका लागि राजस्व अनुसन्धान विभागले टक्सार विभागमा ल्याएको हो । सुनको परीक्षण गर्नका लागि…