मेयर बालेनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलनाको मुद्दा हेर्न नभ्याइने भएको छ । अधिवक्ता वर्षाकुमारी झाबाट शुक्रबार बालेनविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको थियो । उक्त निवेदनको सुनुवाइ पेसी न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा परेको थियो । इजलासले उक्त निवेदन हेर्न नभ्याउने हुँदा स्थगित गरेको छ । उच्च अदालत पाटनले…