पालेर्मो प्रोटोकल: मानव बेचबिखन तथा ओसार–पसार ऐन संशाेधन गर्नुपर्नेमा विज्ञको जोड

काठमाडौं । मानव बेचबिखन तथा ओसार पसारका कार्यलाई नियमन, रोकथाम तथा नियन्त्रण गर्न यससम्बन्धी ऐनलाई संसोधन गर्न आवश्यक रहेकोमा विज्ञहरुले जोड दिएका छन् । काठमाडौंमा महिला कानुन र विकास मञ्चले गरेको मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक एवं अधिवक्ता सविन श्रेष्ठले वर्तमान मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी ऐन संसोधन गर्न आवश्यक…