दुर्घटनाग्रस्त हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन

काठमाडौं । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लमजुरा डाँडामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर खोज्न काठमाडौंबाट हेलिकप्टर परिचालन गरिएको छ । ६ जनाको उद्दार टिमसहित अल्टिच्यूड एयरको हेलिकप्टर परिचालन गरिएको मनाङ एयरका प्रमुख कार्यकारी अधिकृत राजु न्यौपानेले बताए । त्यसैगरी हेलिकप्टर खोज्न प्रहरी सोलुको लाम्जुरापासतर्फ जाँदै छ । प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको टोली पैदल रूपमा…