सबै जिल्लाको तापक्रम उच्च सतर्कताको तहभन्दा माथि

काठमाडौं । मनसुन भित्रिन ढिला हुँदा तराईमा तातो हावा अर्थात् ‘लु’चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका दुई र पूर्वका तीन जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको जनाएको छ ।…