काठमाडौं । यही वैशाख १० गते प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति प्रदान भएको छ । तनहुँ, बारा र चितवनका तीनवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपति श्री…