काठमाडौं । सर्कुलर इकोनोमी साथै संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू (UN SDGs) मा योगदान पुर्याउने भेन्चर वेस्ट टु इनर्जी (Vw2E) को धरान नगरपालिकाको घरायसी ठोस फोहोरबाट ऊर्जा परियोजनाको लागि युरोपका संयुक्त राष्ट्र आर्थिक आयोग (UNECE)ले नेपाललाई उत्कृष्ट ५ सार्वजनिक–निजी साझेदारी र पूर्वाधार परियोजनाहरू मध्ये एकको लागि सम्मानित गरि नेपालले तेस्रो स्थान हासिल गरेको छ…