यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले जापानले दिने ४१ करोड बराबरको अनुदान सहायता स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको मुख्य निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले अर्थ मन्त्रालयको प्रस्तावमा जापान सरकारबाट मानव संसाधन विकास छात्रवृत्तिका लागि यो अनुदान साहयता लिइएको जानकारी दिइन् । यस्तै, बैठकले अर्थमन्त्रीको प्रस्तावमा भन्सार महसुल विधेयकका…