यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी (सूची)

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरुलाई संगठित ठगी र राज्य विरुद्धको कसूर मुद्दा चलाउन राय दिएको हाे । यस प्रकरणमा १६ जना पक्राउ परेका छन् भने अरु १७ जना फरार रहेका…