इजरायल पठाइदिने भन्दै ४८ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरायल पठाउने भनेर ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै झापा गाउँपालिका वडा नं. ७ की ३२ वर्षीय हरीकला दाहालसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुले इजरायलमा पुगेपछि कन्स्ट्रक्सनमा काम…