दुई वर्षपछि नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दै

काठमाडौं । नेपाल–भारत सीमा सुरक्षा बैठक आज बस्दैछ । भारतको राजधानी नयाँदिल्लीमा बैठक आज बस्न लागेको हो । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि दुवै देशबीच विवाद उत्पन्न भएको थियो । विवादका कारण रोकिएको दुई देशबीचको बैठक दुई वर्षपछि बस्न लागेको हो । बैठकमा सीमा सुरक्षा…