राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । रुसी उपल्लो सदनको निमन्त्रणामा औपचारिक भ्रमणमा रुस पुगेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र  रुसी तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनबीच भेटवार्ता भएको छ ।  अध्यक्ष तिमिल्सिना र डुमाका अध्यक्ष भोलोडिनकाबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा  दुई देशबीच अन्तर–संसदीय सहयोगलाई प्रर्वधन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग…