काठमाडौं । कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । शनिबार राती झापाबाट विनोद विकलाई पक्राउ गरिएको सो हत्या अनुसन्धानका लागि गठित छानबिन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी किरण बज्रचार्यले जानकारी दिइन । थप विवरण आजै सार्वजनिक गरिने उनले बताइन । गत वैशाख ७…