नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन, को कहाँ ?

काठमाडौं ।  हालै बढुवा भएका नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको बुधबार पदस्थापन भएको छ । डीआईजी विष्णुकुमार केसीको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा पदस्थापन गरिएको छ । भरतबहादुर बोहरालाई सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीमा पदस्थापन गरिएको छ भने रविन्द्र केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा पदस्थापन गरिएको…