सार्कको महासचिवमा बङ्गलादेशका गोलम सरवार

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को नयाँ महासचिवमा बङ्गलादेशी कूटनीतिज्ञ गोलम सरवार हुने भएका छन्। श्रीलङ्काली कूटनीतिज्ञ इसाला रुवान विराकुनको समयावधि १७ फागुनमा सकिएपछि सार्कको नयाँ महासचिवमा गोलाम सरवारले जिम्मेवारी लिने भएका हुन्। हाल मलेसियामा रहेका उनी महासचिवको जिम्मेवारी लिनका लागि केही दिनमा नेपाल आउने छन्। रोलक्रम अनुसार अफगानिस्तानवाट सार्कको महासचिव हुनु…