काठमाडौं । नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलाई लक्षित गर्दै 'नयाँ वर्ष २०८० अफर' ल्याएको छ । यस अफरअन्तर्गत कम्पनीले भ्वाइस, डेटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने छ । कम्पनीले रु. ४९ मा एक दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट…