न्यायाधीश प्रधानद्वारा खतिवडा परिवारमा समवेदना (फोटोफिचर)

काठमाडौं । पितृशोकमा रहेका नेपाली कांग्रेसका नेता रामहरि खतिवडाको परिवारमा न्यायाधीश सपना मल्ल प्रधानले शनिबार समवेदना व्यक्त गरेकी छन् । पितृकर्म भइरहेको भण्डारेश्वर मन्दिरमा पुगेर न्यायाधीश प्रधानले शोक सन्तप्त खतिवडा परिवारमा समवेदना व्यक्त गरेकी हुन् । त्यसअघि प्रधानन्यायाधीश प्रकाशबहादुर राउत, पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र हरिकृष्ण कार्की भण्डारेश्वर मन्दिर पुगेर शोक व्यक्त गर्नुका साथै नेता खतिवडाका…