काठमाडौं । सरकारले विक्रम सम्बत् २०८० सालमा दिने सार्वजनिक बिदाको सूचि सार्वजनिक गरेको छ । गृह मन्त्रालयले हिजो सार्वजनिक गरेको बिदा सम्बन्धि क्यालेन्डरमा जनयुद्ध दिवसलाई समेटिएको छ । २०७९ सालमा मन्त्रिपरिषद्बारा आकस्मिक निर्णय गराएर फागुन १ को जनयुद्ध दिवसमा बिदा दिएको सरकारले २०८० सालमा पनि बिदा दिनेगरी क्यालेन्डरमै बिदाको सूचीमा समेटेको हो । २०८० सालमा…