विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

विराटनगर । कोशी प्रदेशको नाम पहिचानका आधारमा पुन: नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागीहरु नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी…