कलाकार ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ । उनले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । मोरङ प्रहरीका अनुसार उनलाई अहिले पनि नियन्त्रणमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ का…