हत्यापछि सुटकेशमा शब प्याक गर्ने रुबीकी पूर्वप्रेमी कहाँ छन् ?

गौर । शनिबार दिउँसो २ बजे काजल ब्युटिपार्लर जानका लागि डेराबाट निस्केकी रुबीकुमारी साह कहिल्यै घर नफर्किने गरी बिदा भइन् । तीज र चौरचनका लागि आइतबार घर जाने डेरामा सम्पूर्ण तयारी गरिसकेकी रुबीको प्याकिङ् जस्ताको त्यस्तै रह्यो । रुबीको विवाह १२ वर्षअघि भारतको मुजफ्फरपुर रक्साका शिव सागर साहसँग भएको थियो । रौतहट गौर–२ महादेवपट्टीमा डेरा…