नेपाल हुँदै आतंकवादी भारत छिरेकाे भन्दै बिहारमा हाईअलर्ट

काठमाडौं । नेपाल हुँदै जैश–ए–मोहम्मदका तीन संदिग्ध सदस्य भारत प्रवेश गरेका भन्दै बिहार प्रहरीले उच्च सतर्कता (हाईअलर्ट) अपनाएको भारतीय मिडियाले जनाएका छन् । नेपाल हुँदै भारत प्रवेश गर्ने जैश–ए–मोहम्मदका तीन सदस्यमा पाकिस्तानको रावलपिंडीका हसनैन अली, उमरकोटका आदिल हुसेन र बहावलपुरका मोहम्मद उस्मान रहेका त्यहाँका मिडियाले उल्लेख गरेका छन् । जैश–ए–मोहम्मद भारतले आतंकवादी घोषणा गर्दै प्रतिबन्ध…