काठमाडौं । व्यावसायिक घराना चौधरी समूह (सिजी ग्रुप) ले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका प्रत्येक सहिद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ । गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन् । उनले आन्दोलनका सहिदप्रति उच्च सम्मान व्यक्त गर्दै आन्दोलनका प्रत्येक सहिद परिवारका एक…