आगामी तीन दिनसम्म नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आगामी तीन दिन नारायणी, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा बहाव उल्लेख्य बढ्ने मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । बाढी सूचना केन्द्रले आज बिहान ७ बजे एक सूचना जारी गर्दै देशभरका नदीहरुको अवस्थाबारे जानकारी दिदैँ केही नदीहरुमा खतराको तहसम्म पुग्न सक्ने पूर्वानुमान गरेको छ । उक्त…