आइजिपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइका लागि तोकियो इजलास

काठमाडौं । नेपाल प्रहरीको आइजिपी नियुक्तिविरुद्धको रिटको सुनुवाइका लागि इजलास तोकिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो । यसअघि जेठ १७ गतेका लागि पेसी तोकिए पनि अवकाश पाइसकेका डिआइजीहरूले दर्ता गरेको रिट पनि एकै ठाउँमा राखेर हेर्ने आदेश भएको तर विपक्षीका नाममा म्याद तामेल भइसकेको…