आयल निगमले भन्यो: पेट्रोलियम पदार्थमा अझै घाटा छ, मूल्य घटाउन सकिँदैन

काठमाडौं । नेपाल आयल निगमले अहिलेकै स्थितीमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै निगमले इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था भएकाले भारतबाट मूल्य घटेर आएपनि भाउ घटाउन नसकिने जनाएको हो । निगमले लामो समय घाटा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल…