काठमाडौं । उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँ र पुर्वी नवलपरासीको आदेशलाई सदर गरेको छ । अब उच्च अदालत पोखराले उक्त आदेश सदर गरेसँगै शाह थुनामै रहने भएका छन् । एक नाबालिग गायिकालाई बलात्कार गरको आरोपमा पुर्पक्षमा थुनामा रहेका शाहले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने माग…