कांग्रेस नेता प्रदीप गिरीलाई भयो के ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरी यतिबेला भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । उहाँको स्वास्थ्यलाभको कामनाले सामाजिक सञ्जाल भरिएको छ । नेता गिरीको स्वास्थ्य अवस्थाबारे ‘ओपन सेक्रेट’ जस्तै छ । तर औपचारिक रुपमा केही कुरा पनि बाहिर आएको छैन । गत वर्षको साउन अन्तिममा घाँटीमा समस्या देखिएपछि गिरी उपचारका लागि भारत प्रस्थान गरेका…