सशस्त्र प्रहरीका १४ जना कामु एसएसपी र दुई एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १४ जना कामु एसएसपी र दुईजना एसपीलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको निर्णय अनुसार बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।बढुवा समितिले क र ख जेष्ठता क्रम कायम हुनेगरी बढुवा सिफारिस गरेको छ । कामु एसएसपीबाट एसएसपी…