काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको महानगरले जनाएको छ। केहीबेर अघि उक्त बोर्ड बन्द गराउनका लागि नगर प्रहरीहरु त्यहाँ पुगेका हुन् । उनीहरुलाई मेयर बालेन्द्र शाहले बोर्ड हटाउन…