काठमाडौं । नेपाल प्रहरीले सुर्खेत गुर्भाकोट नगरपालिका-२ की ३३ वर्षीया दिलमाया कामी (सुनार) को हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरी कारागार चलान गरेको छ । प्रहरी वृत्त बालाजुको टोलीले विसं २०७९ असार ११ गते काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित एक घरको डेरामा सुनारको हत्यामा संलग्न भएको आरोपमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौँको गोठाटार…