नाबालिग गायिकाबारे यस्तो छ पल शाहको बयान

अभिनेता पल शाहविरुद्ध एकजना नाबालिग गायिकामाथि बलात्कार अभियोगमा बिहीबार नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। यस्तो छ पल शाहको बयान म विगत १० वर्षदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरि मोडल तथा नायकको भूमिकामा काम गर्दै आइरहेको छु । यसै क्रममा २०७७ साल चैत महिनाको पहिलो हप्ता काजिश श्रेष्ठ, शान थापा, शिव बिकले निर्देशन गरेको सुर्ती…