मादी घटनाको सत्यतथ्य छानबिन गर्न कांग्रेस नेता खड्काको माग

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक खड्काले सङ्खुवासभा मादी नगरपालिकाको घटनाका दोषीलाई चाँडो पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् । पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत रहेका नेता खड्काले सामाजिक सञ्जालमार्फत सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको भन्दै उक्त घटनाको दोषीलाई चाँडै पत्ता लगाएर कारबाही गर्न माग गरेका हुन् । “मादी घटनाले…