पृथ्वीबाट सात सय किलोमिटरमाथि अन्तरिक्षयात्रा सम्पन्न

काठमाडौं । अर्बपति उद्योगी एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डाअन मिशनमा दुई अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट झण्डै सात सय किलोमिटरमाथि स्पेसवाक अर्थात अन्तरिक्षयात्रा गरेका छन् । अन्तरिक्षयात्राको समयमा अन्तरिक्षयानको गति २५ हजार किलोमिटर प्रतिघण्टा थियो । निजी अन्तरिक्ष यानबाट गरिएको यो पहिलो अन्तरिक्ष यात्रा भएको बीबीसीले जनाएको छ । यस मिसनमा ४ जना अन्तरिक्ष यात्री अन्तरिक्षमा…