काठमाडौं । इन्टरनेट सेवामा मर्मत सम्भारमा लिइने शुल्क र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर विवादले यतिबेला सरकार र व्यवसायीबीच चरम मतभिन्नता सिर्जना भएको छ । स्पष्ट बुझाइको अभावमा मुलतः पाँचवटा विषयमा नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) बीच मतभिन्नता देखिएको हो । आइस्पान अध्यक्ष सुधीर पराजुलीले जारी गरेको विज्ञप्ति अनुसार महालेखापरीक्षकको…