आकाशमा उड्ने होटल, भिडियो हेरेर मानिसहरु चकित !

न्यूयोर्क । आकाशमा उडेको हवाइजहाज तपाईले देख्नु भएको होला तर कहिले ‘उडान होटल’ देख्नु भएको छ ? नि:सन्देह तपाईंको जवाफ छैन हुनेछ। तर जसरी विज्ञानले प्रगति गरिरहेको छ, त्यसअनुसार अब त्यो समय धेरै टाढा छैन, जब हामीले ‘उडान होटल’ पनि देख्न पाउनेछौँ । जसको झलक भिडियोमा देख्न सकिन्छ । वास्तवमा, हसम अल-घाइली नामको युट्युब च्यानलले…