काठमाडौं । रुस र युक्रेनबीच युद्ध चलिरहेको समयमा युक्रेनबाट नेपालमा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको विभिन्न वस्तु भित्रिएको छ । युक्रेनबाट नेपाल भित्रेका वस्तुमा ठूलो हिस्सा कच्चा भटमास तथा सनफ्लावर तेलको रहेको छ । रुसले गत फागुन १२ गतेबाट युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । त्यसपछि हालसम्म दुई देशबीच युद्ध चलिरहेको छ । यो…