काठमाडौं । सरकारले सवारी लाइसेन्सकाे पाँच वर्षकाे अबधि बढाएर दश वर्षकाे बनाउने भएको छ । प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेर समायवधि बढाएकाे हाे । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ । मंगलबार प्रतिनिधि सभाले पारित गरेको यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित…