काठमाडौं । स्वाभिमान लघुवित्तले करिब एक लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ । लघुवित्तले सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनी दिने जनाएको छ । राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार संस्थापक समूहतर्फको सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कायम संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने हुन्छ । इच्छुक संस्थापक सेयरधनीहरुलाई लघुवित्तले सूचना प्रकाशित…