औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता

काठमाडौं । नेपाल सरकार माननीय उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालको समुपस्थितिमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई परियोजना/व्यवसाय विस्तार र दीगो सञ्चालन गरी देशको अर्थतन्त्रलाई सुदृढ बनाउनका लागि सहयोग पु¥याउने ध्येयले सहुलियत दरमा बैंकिङ्ग प्रक्रिया मार्फत स्टार्टअप…