मुक्तिनाथ विकास बैंकद्वारा कृष्णपुरमा वृक्षरोपण कार्यक्रम

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कन्चनपुर जिल्ला स्थित कृष्णपुरमा करिब १५० वटा कागतीका विरुवाहरुको वृक्षारोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पु¥याएको छ । बैंकले उक्त कार्यक्रम अन्तर्राष्ट्रिय वन दिवसको उपलक्ष्यमा आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति रहेको थियोे । साथै, बैंकले…