मुक्तिनाथ विकास बैंक १८औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रमहरु सहित राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले १७औं वर्ष पार गरी १८ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु गरेको छ । यसै अवसरमा बैंकले बृहत रक्तदान, विभिन्न सामाजिक कार्यहरु र बैंकमा १० वर्ष भन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीहरुलाई सम्मान गरेको छ । वार्षिकोत्सवको अवशरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डा. महाबीर पुन द्धारा संचालित राष्ट्रिय…