काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले आउदै गरेको राष्ट्रिय चाड दशैं , तिहार तथा छठलार्ई लक्षित गर्दै 'आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको छ। असोज १४ गते देखी शुरु भई मङ्सिर ३ गते सम्म चल्ने ५० दिनको उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले बिभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो…