काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपालीहरुको महान चाड विजया दशमीकाे अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ । बैंकले एक विज्ञप्ति जारी गदै नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली,न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा सबै प्रकारकाे ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने निर्णय गरेकाे हाे । उक्त…