काठमाडौं । विश्व लगानीकर्ता सप्ताह -२०२२ को अवसरमा एनआईबिएल एस क्यापिटल लि. ले नेपाल धितोपत्र बोर्ड तथा मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कं. प्रा. लि. को सहकार्यमा यहि २०७९/०६/२८ गते प्र्रदेश नं १ को ईलाममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माको प्रमुख आथित्यतामा “धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम“ आयोजना गरेको…